|
समाचार » जीवन तथा स्वास्थ्य |
|
यौनजीवनमा मधुमेहको प्रभाव (2010-05-31)
|
| म अहिले ४५ वर्षी भएँ भने मेरा श्रीमान् ५० वर्षो हुनुभयो । करिब २५ वर्षो अवधिमा हामीले सुखमय यौनजीवन बिताएका थियौं । अहिले दुइ-तीन वर्षेखि यसमा केही परिवर्तन आएको छ । मलाई अझै पनि यौनेच्छा पर्याप्त नै हुन्छ तर श्रीमान्को लि पहिलेको जस्तो उत्तेजित हुँदैन । उहाँमा त्यो उत्साह पनि देख्दिनँ । उहाँमा चिनीरोग भेटिएको छ । |
|
नेपाली पुरुष महिलाभन्दा सुन्दर छन् (2010-05-24)
|
| एक दशकअघि मानिसको बाह्य सौन्दर्यका सम्बन्धमा सान्द्राका जे जस्ता जिज्ञासा थिए, अहिले ती क्रमशः शान्त हुन थालेका छन्। यद्यपि मानिसको आन्तरिक सौन्दर्य बाह्य सौन्दर्यको तुलनामा बढी जटिल र व्यापक भएको उनको अनुभव छ ।कोरियाका विभिन्न इन्टिच्युटहरूमा तीन वर्ष अध्ययन गरेपछि सान्द्रा सौन्दर्य व्यवसायमा होमिएकी हुन् । |
|
कमाउने श्रीमती चाहन्छन् पुरुष ! (2010-04-27)
|
| आर्थिक क्रियाकलापमा आएको आमूल परिवर्तनसँगै पुरुषहरूको जीवनसाथी छनोटमा पनि परिवर्तन आएको छ । भारतीय पुरुषहरू कमाउने कामकाजी श्रीमतीको चाहना राख्न थालेका छन् । उनीहरूका अनुसार आर्थिक रूपमा परिवारलाई सहयोग गर्नुको अलवा कामकाजी महिलाहरूले पुरुषले काममा भोग्नुपरेको.. |
|
रक्सीः रमाइलोभन्दा बिस्मात बढी (2010-03-10)
|
| रक्सी पिउँदा मानिसलाई जति रमाइलो र आनन्दको महसुस हुन्छ यसले दिने परिणाम पनि त्यत्तिकै हानिकारक हुन्छ । तैपनि क्षणिक आनन्दका लागि मानिसहरु रक्सी पिउने गर्छन् ।रक्सीले मानव शरीरमा पार्ने घातक असरहरुका बारेमा अनुसन्धानकर्ताहरुले थप नयाँ-नयाँ तथ्यहरु र्सार्वजनिक गरिरहेका छन् । |
|
मनतातो तेलबाट कपालको स्याहार (2010-03-01)
|
| ब्युटिसियनतेल मनतातो गरी तताएर कपाल र टाउकाको छालामा मसाज गर्नु अति उपयुक्त मानिन्छ । मनतातो तेललाई उत्तम कन्डिसनरको साथै पोषणको रुपमा लिइन्छ । साथै यसरी गरिने मसाजले टेन्सन, टक्सिन आदि हटाएर रिल्याक्स दिने काम गर्छ ।हाम्रो आफ्नै भान्सामा राखिएको भेजिटेबल आयल प्रयोग गरेर .. |
|
के तपाँइलाई रुघाखोकी लागेको छ, स्वाइन फ्लुपनि हुन सक्छ होसियार ! (2009-11-18)
|
| विश्वव्यापी महामारीको रुपमा देखा परको Pandemic Influenza H1N1 (स्वाइनफ्लु) नेपालमा पनि यसको कारण मर्नेहरुको संख्या ४० भन्दा माथि पुगिसकेको छ । खासगरी स्वाइन फ्लु सुँगुरमा लाग्ने रोग हुनाले सँगुरबाट मानिसमा पहिला सर्नसक्छ । |
|
>>महिलाहरू यौन सम्बन्ध किन राख्छन् ? (2009-10-13)
|
| कुनै पनि विवाहित महिलाले आफ्नो लोग्नेसँग यौन... |
|
>>हाइहिलका फाइदा भन्दा वेफाइदा धेरै (2009-09-21)
|
| धेरै महिलाको मोह हाइहिल जुत्ताप्रति छ.. |
|
1
|