नेपाली समय
  • भिडियो ग्यालेरी
  • मनोरञ्जन भिडियो
  • प्रमुख समाचारहरु
  • न्यू अपडेट

सामुहिक वलात्कार गर्ने ६ जनालाई १०/१० बर्षको कैद सजाय

मकवानपुर जिल्ला अदालतले भीमफेदी गाविसकी एक १८ वर्षीय युवतीलाई सामूहिक बलत्कार गर्ने छ जनालाई जनही १०/१० वर्ष कैद र पचास हजार रुपैयाँ दण्ड फैसला गरेको छ..

सुख्खायामसंगै वनमा आगलागीमा वृद्दि

सुख्खायामको सुरुवातसगैं नुवाकोटका सामुदायिक वनमा डढेलो लाग्नेक्रम सुरु भएसगैं त्यसलाई नियन्त्रण गर्न सरोकारवालाहरुले चासो देखाएका छन्..

सामुहिक रुपमा नेवार कन्याहरुको वेलविवाह

नुवाकोटको ऐतिहासिक तथा धार्मिक क्षेत्र देवीघाटमा चैत्र शुल्क पूर्णिमाको अवसरमा लाग्ने मेलाको तेश्रो दिन वुधवार नेवार समुदायका वालिकाहरुको सामुहिक रुपमा वेलसंग इही अर्थात् वेलविवाह गरिएको छ........
  • सम्पादकिय

देश भित्र

कृषि क्रान्तिको दशक घोषणा गर्न माग

देशलाई अबको १० बर्षसम्म ‘कृषि क्रान्तिको दशक’ घोषणा गर्न एकीकृत नेकपा माओवादी रसुवाले माग गरेको छ । देशको विकास कृषिको क्रान्तिबाट मात्रै सम्भव रहेको ठहर गर्दै एकीकृत माओवादी रसुवाले ......

विमान अपहरणमा प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउँछौं :रायमाझी

एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले विमान अपहरण काण्डमा प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् ...

न्यु डायमण्डलाई भीमलाल स्मृति कप

स्व. भीमलाल हिराचन स्मृति प्रतिष्ठान सरोकार समितिको आयोजनामा रसुवामा सम्पन्न प्रथम स्व. भीमलाल हिराचन स्मृति कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड एकेडेमी काठमाडौले ..........

देश बाहिर

‘नयाँ बर्ष शुभकामना साँझ २०७१’ मा धुम मच्चाउन कलाकारहरू इजरायलमा

उपस्थितीको लागि कलाकारहरूको अनुरोध (भिडियो)

न्यू भिजन इन्टरप्राइजेजको आयोजनामा इजरायलमा अप्रिल १८ शुक्रवार साँझ हुन लागेको नेपाली ‘नयाँ बर्ष शुभकामना साँझ २०७१’ मा सहभागीता जनाउन वुधवार साँझ नेपालवाट चर्चित कलाकारहरू गायक तथा .......

अमेरिका नेपाल सोसाईटी द्वारा ३ लाखको छात्रबृती प्रदान

अमेरिका नेपाल सोसाईटी द्वारा ३ लाखको छात्रबृती प्रदान उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ गैर मुनाफा संस्था तथा नेपालका लागि अमेरिकन पुर्व राजदूत एल्सवर्थ बंकर मानार्थ सभापति रहेको अमेरिकाको राजधानी वाशिंगटन डिसीमा स्थापना ....

सोसाईटी अफ हेल्पिङ हट्सद्वारा अन्तरकृया तथा आजीवन सदस्यता वितरण

निरज सुवेदीको अध्यक्षतामा सोसाईटी अफ हेल्पिङ हट्स इजरायलको गठन

सोसाईटी अफ हेल्पिङ हट्सद्वारा अन्तरकृया तथा  आजीवन सदस्यता वितरण विदेशमा शाखा विस्तार गर्ने क्रममा इजरायलमा निरज सुवेदीको अध्यक्षतामा औपचारिक रूपमा सोसाइटी अफ हेल्पिङ हर्ट्स इजरायलको रुपमा शाखा समेत गठन गरेको छ..
प्रवासी समाचारहरु
इजरायलको रेखोवोतमा मृत भेटिएकी धना गुरुङको विषयमा संयमित हुन हार्दिक अपिल

इजरायलको रेखोवोतमा मृत भेटिएकी धना गुरुङको विषयमा संयमित हुन हार्दिक अपिल

इजरायलको रेखोवोतमा शुक्रवार विहान मृत अवस्थामा फेला परेकी धना गुरुङको विषयलाई लिएर फेसवुकमा अनेकन तर्क वितर्कहरु शुरु भएका छन् ..
 

मान्छे हार्यो भने यसकारण हार्दैन उसमा जीत्ने बल छैन, बरु यस कारण हार्ला ऊ धेरै कुराको कैद वनाइएको छ, त्यसैले मान्छेलाई हराउने कुरा मान्छे होइन उसको नतोकिएको कैद हो ।

   
अतिखित

‘नयाँ बर्ष शुभकामना साँझ २०७१’ मा धुम मच्चाउन कलाकारहरू इजरायलमा

उपस्थितीको लागि कलाकारहरूको अनुरोध (भिडियो)

न्यू भिजन इन्टरप्राइजेजको आयोजनामा इजरायलमा अप्रिल १८ शुक्रवार साँझ हुन लागेको नेपाली ‘नयाँ बर्ष शुभकामना साँझ २०७१’ मा सहभागीता जनाउन वुधवार साँझ नेपालवाट चर्चित कलाकारहरू गायक तथा .......

अमेरिका नेपाल सोसाईटी द्वारा ३ लाखको छात्रबृती प्रदान

अमेरिका नेपाल सोसाईटी द्वारा ३ लाखको छात्रबृती प्रदान उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ गैर मुनाफा संस्था तथा नेपालका लागि अमेरिकन पुर्व राजदूत एल्सवर्थ बंकर मानार्थ सभापति रहेको अमेरिकाको राजधानी वाशिंगटन डिसीमा स्थापना ....
Hindi Serials Nepali Movies Main Tera Hero (2014) O Teri (2014) HD Just for Laugh c
लेख तथा रचनाहरु

म के गरु ? (लघु कथा) - लिला रिजाल (सुवेदी), इजरायल

म के गरु ? (लघु कथा) - लिला रिजाल (सुवेदी), इजरायल आज आगनमा उसको अगाडि उनै काकाको लाश लडाइएको छ अचम्मसंगले त्यो लाश हेरेर रमाको मनभित्र एक तमासले द्वन्द भइरहेको छ । समाजको अगाडि घोषित देवता काकाको लाशको छेउमा गएर रोउं या पापीको लाश माथि थप्पड हानेर दिन खोलेर अट्टहास हाँसु..

मलाइ यो जिन्दगीले कहा पुर्यायो? बलात्कृत १० बर्षीया वालिकाको बेदना

अर्जुन प्रसाद मैनाली रोजगारमा भारत गएका बेला जन्मेकीले बाबुले उनलाई अस्विकार गरेका थिए भने आमाले पनि उनलाई छाडेर दोस्रो विवाह गरेकी थिइन् । उनलाई स्थानीय एक महिला गीता परियारले संरक्षण दिँदै आएकी थिइन् । साथीकोमा बस्न गएका बेला ......
मनोरञ्जन विशेष
चर्चित वलिउड अभिनेता सैफ माथि सांघातिक आक्रमणको आरोप

चर्चित वलिउड अभिनेता सैफ माथि सांघातिक आक्रमणको आरोप

वलिउडका चर्चित अभिनेता सैफ अलि खानमाथि २ बर्ष अघि मुम्वईको कोलावास्थित ताज होटलमा दक्षिण अफ्रीकी व्यापारीलाई सांघातिक आक्रमण गरेको आरोप लागेको छ
 हार र जीत त जीवनमा भई नै रहन्छ, तर मन भने कहिल्यै हार्नु हुदैन ।   
 
  • मनोरञ्जन समाचार
  • कलिउड
  • बलि/हलिउड

नुवाकोटे लुरेसंग पोइल जाने कोमलको चाहना

नुवाकोटे लुरेसंग पोइल जाने कोमलको चाहना लाखौं शुभचिन्तकको रोजाई र जिज्ञासुकी पात्र गायिका कोमल ओलीले काठमाडौसंगै सिमा जोडिएको नुवाकोटे लुरे ठिटोसंग पाइल जाने रहर भएको गीतमार्फत खुलेरै गाइन् । नुवाकोटको प्रमुख शहर वट्टारवजारमा आयोजित ..........

भ्यालेन्टाइन्स डेमा अविवाहित सेलिब्रेटी

भ्यालेन्टाइन्स डेमा अविवाहित सेलिब्रेटी भ्यालेन्टाइन्स डे नमनाउने त कुरै भएन । तर, माया गर्नलाई चाहिँ भ्यालेन्टाइन्स डे नै चाहिन्छ भन्ने होइन । तीन सय ६५ दिन नै माया गर्नुपर्छ । म पनि माया माया गरिरहने र पाइरहने व्यक्ति हुँ । भ्यालेन्टाइन्स ......

चलचित्र ‘गेट पास’ मा गुरुङ सन्देश

चलचित्र ‘गेट पास’ मा गुरुङ सन्देश गुरुङहरुले अन्य उच्च स्थानमा पनि स्थान जमाउन सक्छन् भन्ने वास्तविक कथा चलचित्र ‘गेटपास’ ले बोकेको छ । नेपाली पाठ्यक्रमको कक्षा ४ मा पढाइने ‘मिस्टर गुरुङ इज सोल्जर एण्ड मिस्टर शर्मा इज अ डाक्टर’ भन्ने वाक्यले ..

राते काइला २८ वर्षपछि बलिउडमा फेरि जम्दै

राते काइला २८ वर्षपछि बलिउडमा फेरि जम्दै २८ वर्षपछि सञ्जयलीला भंसालीको ब्यानरमा निर्माणाधीन बलिउड फिल्म मेरि कोममा खेलेपछि उनी बलिउडमा फेरि छाउने संकेत देखिएको हो। मेरी कोम त्यो हिन्दी फिल्म हो..

चर्चित वलिउड अभिनेता सैफ माथि सांघातिक आक्रमणको आरोप

चर्चित वलिउड अभिनेता सैफ माथि सांघातिक आक्रमणको आरोप वलिउडका चर्चित अभिनेता सैफ अलि खानमाथि २ बर्ष अघि मुम्वईको कोलावास्थित ताज होटलमा दक्षिण अफ्रीकी व्यापारीलाई सांघातिक आक्रमण गरेको आरोप लागेको छ

‘भाग मिल्खा भाग’ लाई फ़िल्मफ़ेयर अवार्ड

‘भाग मिल्खा भाग’ लाई फ़िल्मफ़ेयर अवार्ड भारतीय फिल्म क्षेत्रको प्रतिष्ठित ‘फिल्म फेयर अवार्ड’ फरहान अख्तर अभिनित ‘भाग मिल्खा भाग’ ले प्राप्त गरेको छ । सन् २०१३ को फिल्म फेयर अवार्ड समारोहमा राकेश ओमप्रकाश मेहरा निर्देशित ‘भाग मिल्खा भाग’ ले ..
तस्विर अफ दि डे
  • Workshop on Digital Filming Training from Nepal Tourism Board Regional office in Pokhara .Participant Mr. Bishnu Prasad Timalsina Assistance Cinematographer .

    Mr. Bishnu Prasad Timalsina Assistance Cinematographer .
  • नेवाःखल इजरायल द्वारा नेपाल एकिकृत नेत्रबिहीन बिकास संघको आवास गृहमा गरिएको एक बृहत समारोहमा रकम हस्तान्तरण

    फोटो−बिष्णु प्रसाद तिमल्सीना,काठमाण्डौं ।
  • रंगसँग रमाउदै मस्ती होलीको ..

    होलिपूर्णिमाको अवसरमा नवजागरुक युवा क्लवका राजधानीको गौरीघाटका युवाहरु रंगसँग रमाउदै । तस्विर : विष्णु प्र. तिमल्सिना
  • मनैदेखि सहयोग ..

    इजरायलमा कार्यरत मधु ख़ड्काले पूज्यनिय आमा वुवाको स्मृतीमा SSDRC मा रहेका बौद्दिक तथा शाररिक रुपमा अपाङ्गता भएका बालबलिकहरुको लागि 551 अमेरिकी डलर सहयोग प्रदान गर्नुहुदै । तस्विर अर्जुन पौडेल
  • नुवाकोटमा मुस्कान पासा र गाउँले प्रमुख कमेडी एक झलक

    तस्विर:- देवचन्द्र भट्ट
  • २१औ ‌ जिल्ला परिषद भेलामा उपप्रधानमन्त्रि एवं गृहमन्त्रि बामदेव गौतम

    प्यूठान जिल्लाको २१औ ‌ जिल्ला परिषद भेलामा प्रमुख अतिथिको रुपमा उपस्थिती जनाउदै कार्यवाहक प्रधानमन्त्रि एवं गृहमन्त्रि बामदेव गौतम । तस्विर : एल वि थापा
  • दिलै देखि सहयोग :

    SSDRC सहयोग अभियानलाई नेपाल इजरायल डट नेट मार्फत सहयोग हस्तान्तरण गर्दै तमु समाज इजरायलका अध्यक्ष डिक तमु तथा महासचिव याम तमु । तस्विर : रोजा वली
  • उडान

    उडान : २९ माघदेखि पोखरामा शुरु भएको अल्ट्रालाइटको उडान । रु. १० हजार तिरेर १५ मिनेटसम्म उडान गर्न सकिन्छ । तस्वीर सौजन्यः फिस्टेल अल्ट्रा फ्लाइट्स प्राली
  • आर्य दिवसको अवसरमा खिचिएको एक झलक

    आर्य दिवसको अवसरमा खिचिएको एक झलक तस्विर :- विष्णुप्रसाद तिमल्सिना
  • मतदानको निम्ती हतारिदै ..

    वंगलादेशको ढाकामा मतदान गर्नुअघि मतदान प्रक्रिया पुरा गर्दै एक वंगलादेशी महिला । बंगलादेशमा मुख्य विपक्षीको बहिष्कारबीच आज आम निर्वाचन भैरहेको छ ।
   
News Headline

Aastha Manandhar was crowned as Miss Global International 2013

Aastha Manandhar was crowned as Miss Global International 2013 In the grand finale of the 3rd Miss Global International 2013 pageant held at the Army Officer’s Club, Sundhara, on Sunday, Aastha Manandhar was crowned..

Nepal to clash with India in SAFF U-16 final

Nepal has fixed its final match against India, as India on Sunday defeated Afghanistan 4-3 on penalty shootout to advance to the final of SAFF U-16 Football ..
कानूनी सल्लाह अधिवक्ता नयन्द्र चेम्जोङ
म प्रमिला श्रेष्ठ, विगत ६ बर्ष अघिदेखि इजरायलमा कार्यरत छु । इजरायल आउनुभन्दा करिव ७ ... अरु थप
प्रमिला जी ! तपाइले आफ्नो लोग्ने संग सम्वन्ध बिच्छेद गरेर बस्न सक्नु हुन्छ । सम्वन्ध बिच्छेद गर्नु अगाडि तपाइले लोग्नेबाट पाउने अँश पनि लिन सक्नु हुन्छ या लोग्नेको भागको अँश लोग्ने स्वास्नी र नावालक छोराछोरीहरूले बराबर भाग गरी..
विचित्र संसार

‘एकपटकमात्र कुमारित्व बेच्दा वेश्या भइदैन’– कट्रिना

‘एकपटकमात्र कुमारित्व बेच्दा वेश्या भइदैन’– कट्रिना ब्राजिलको एक क्याम्पसमा अध्ययनरत छात्रा कटरिना मिग्लियोरिनीले आफ्नो कुमारीत्व लिलामीमा राखेकी छिन् र उनले सो खरिदको लागि सहभागी हुन संसारभरका पुरुषहरुलाई आग्रह गरेकी छन्.......

उत्ताउलो बाँदर

उत्ताउलो बाँदर सन् १०१२ मा बनेको टम क्रुज अभिनीत फिल्म ‘रक अफ एजेज’मा खलेको एउटा बाँदर फेरि एकपटक चर्चामा आएको छ । यसपटक उसको उत्ताउलो व्यवहारका कारण..
अन्तराष्ट्रिय समाचारहरु
लेबनान–इजरायल युद्धका प्रत्यक्षदर्शी भन्छन् : मध्यपूर्व संकट समाधानको फर्मुला अन्तै छ

लेबनान–इजरायल युद्धका प्रत्यक्षदर्शी भन्छन् : मध्यपूर्व संकट समाधानको फर्मुला अन्तै छ

मध्यपूर्वको स्विट्जरल्यान्ड मानिन्छ लेबनानलाई । सन् १९४६ मा फ्रेन्च उपनिवेशबाट मुक्त भएको लेबनान उपमाजस्तै सुन्दर छ । यसको सिमाना सिरिया, इजरायल र भूमध्यसागरसँग जोडिएको छ..
 Two things are infinite: the universe and human stupidity; and I'm not sure about the universe.   

Albert Einstein

लेबनान–इजरायल युद्धका प्रत्यक्षदर्शी भन्छन् : मध्यपूर्व संकट समाधानको फर्मुला अन्तै छ

लेबनान–इजरायल युद्धका प्रत्यक्षदर्शी भन्छन् : मध्यपूर्व संकट समाधानको फर्मुला अन्तै छ मध्यपूर्वको स्विट्जरल्यान्ड मानिन्छ लेबनानलाई । सन् १९४६ मा फ्रेन्च उपनिवेशबाट मुक्त भएको लेबनान उपमाजस्तै सुन्दर छ । यसको सिमाना सिरिया, इजरायल र भूमध्यसागरसँग जोडिएको छ..

चिलीमा ८.२ रेक्टरस्केलको भूकम्प , पाँचको मृत्यु , सुनामीको आउन सक्ने आशंका

चिलीको उत्तरी क्षेत्रमा ८.२ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पमा ५ जनाको मृत्यू भएको एसोसिएट प्रेसले जनाएको छ भने सो स्थानहरूमा सुनामीको खतरा रहेको प्रशान्त सुनामी चेतावनी केन्द्र (टीडब्लूसी)ले जनाएको छ ।
जीवन र स्वास्थ्य

मौसम परिवर्तन र रुघाखोकी

मौसम परिवर्तन र रुघाखोकी केही दिनयता रुघाखोकीले दुःख नदिएका वा घाँटी नखसखसाएका बालबालिका वा युवा वा बूढापाका भेट्न सजिलो छैन । कुनै बैठक वा जमघटमा कोही न कोहीले ख्याकखुक गरेकै हुन्छन् । यो तिनको दोष होइन
  • Exchange
  • नेपाली पात्रो
  • मातृभुमीकालागि युवा अभियानकी उपाध्यक्ष सिता तिवारीसँगको कुराकानी

    मातृभुमीकालागि युवा अभियानकी उपाध्यक्ष सिता तिवारीसँगको कुराकानी

  • इजरायलमा मनाइएको नारी दिवस विशेष कार्यक्रम, कार्यक्रम नारी विशेषमा

    इजरायलमा मनाइएको नारी दिवस विशेष कार्यक्रम, कार्यक्रम नारी विशेषमा

  • शेर्पा संघ इजरायलद्वारा आयोजित ल्होसार साँझ तथा ग्याल्वु ल्होसार विशेष रिपोर्ट

    शेर्पा संघ इजरायलद्वारा आयोजित ल्होसार साँझ तथा ग्याल्वु ल्होसार विशेष रिपोर्ट

  • हिन्दु जागरण नेपाल अभियान इजरायलद्वारा आयोजित श्री स्वस्थानी व्रतकथाको समापन (साङ्ग्य) कार्यक्रम समेटेर तयार गरिएको कार्यक्रम विशेष रिपोर्ट

    हिन्दु जागरण नेपाल अभियान इजरायलद्वारा आयोजित श्री स्वस्थानी व्रतकथाको समापन (साङ्ग्य) कार्यक्रम समेटेर तयार गरिएको कार्यक्रम विशेष रिपोर्ट

  • SSDRC की संचालिका समाजसेवी सविता उप्रेतीसँगको भलाकुसारी कार्यक्रम कुराकानीमा

    SSDRC की संचालिका समाजसेवी सविता उप्रेतीसँगको भलाकुसारी कार्यक्रम कुराकानीमा