बुधवार उपत्याका बन्दको क्रममा चाबहिल चोकको एक झलक ,
तस्बिर ;-बिष्णु प्र तिमल्सिना
इजरायलमा सिप सिकी नेपाल फर्किएर श्री कृष्ण अधिकारीका पौरखी हातहरुद्वारा गरिएको सफल पहल । चना ,सिमी ,भटमास जस्ता बिभिन्न गेडागुडीबाट उमारिएको टुसा ।
तस्बिर ;- बिष्णु प्र तिमल्सिना (नेपालबाट )
इन्धनको मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरू सडकमा टायर बाल्दै, तस्बिर ;-ए वान नेपाल डट कम
भक्तहरु
स्वस्थानीको ब्रत बसेकाहरु बागमती किनारमा। तस्बिर:रोयटर्स
दुर्घटना
केही दिनअघि इटालीको टस्कान टापु क्षेत्रको समुद्रमा दुर्घटना भएको पानी जहाज । उक्त दुर्घटनामा मर्नेको संख्या ११ पुगेको छ भने २४ जना हराइरहेका छन् । तस्वीर : सिन्ह्वा
माघे सक्रान्तीको उपलक्ष्यमा नुवाकोटको तारुकामा गोरु जुधाइ
इजरायलमा काम गरि फर्किएका श्री कृष्ण अधिकारीका पौरखी हातहरुबाट काठमाण्डौको नेपालटारमा फलाइएको आभोकाडो पुरानो बानेस्वर चोक नजिकै पसलमा बिक्रीको लागि राखिएको ,
तस्बिर ;- बिष्णु प्र तिमल्सिना
रसुवाको सदरमुकाम धुन्चे बजार ,यो सेतो हिउसँग यस्तो देखियो
तस्बिर ;-हेमनाथ खतिवडा , रसुवा
प्रधानमन्त्री बाबुराम भट्टराई र चिनिया समकक्षी वेन जियाबाओबीच सिंहदरवारमा एक्ला एक्लै भेट गरेका छन्। तस्बिर : प्रम कार्यालय
शहरीकरणले अस्तव्यस्त बनेको पर्यटकीय नगरी पोखरा।